नियम
पेट्रोलियम उद्योगको खुद आय

पेट्रोलियम उद्योगको प्रत्येक लेखा अवधिको खुद आय निर्धारण गर्दा नियम ८ बमोजिम निर्धारण गरिएको कूल आयमा चालू सञ्चालन
खर्च, नियम १० बमोजिम पूँजिगत खर्चको ह्रास (डिप्रिसियशन) र नियम ११ बमोजिम वितेको लेखा अवधिहरूबाट सञ्चित नोक्सानी समेत कट्टा गरी निर्धारण गरिनेछ ।